KHOTANG DIKTEL RAKHA

अशोक राई कुनै एक जाती र बर्गको नेता होइन हिजो एमालेमा रहदा पनि मदन भण्डारी पछिको लोकप्रिय नेता अशोक राई हो यो मैले मात्र भनेको होइन एमालेको महाधिबेशनले पुष्टि गरेको यथार्त त्यही थियो । मलाई विश्वाश छ अशोक कुनै एक जाती र धर्मको मात्र नेता हुने छैन सिङो नेपाल र नेपालीको महान नेता अबस्य हुनेछन यो त संघिय समाजबादी पार्टीको लोकप्रियाताले पुष्टि गर्दैछ तथापि जुन जोगी आए पनि कानै चिरेको नेपाली उखानलाई अशोक राईले ब्रेक दिनेछ भन्ने मैले पूर्ण विश्वाश गरेको छु ।
कतिपय एमाले भरियाहरु जो अशोक राईको जिबन संघर्श र राजनीतिक थाहा नभएर हल्का तरिकाले बिश्लेसन गर्दैछ ति सबै कठपुतलिहरुलाई यथार्तमा टेकेर बिश्लेसन गर्न म खबरदारी गर्दछु । एमालेमा बस्नु भन्दा आतमहत्या गर्नु बरु इतिहासले सम्मान गर्ने छ , एमालेको भारी बोकेर गाउमा नेपाली जनता झुक्याएर मदन भण्डारीको फोटो अनि अडियो सुनाउदै मन्चमा रुएर चुनाव जित्ने दिन गयो ,ए खोटाङे दाजु भाई तथा दिदी बहिनिहरु खबरदार भोक लाग्यो भन्दैमा आच्ची खाउला मतलब किरात राज्य स्थापनाको लागि बिरुद्धमा उभिने एमालेलाई भोट देउला...!अनि पुर्पुरोमा हात राखेर टाउको समौला ..!! खबरदार .....जय संघियता ..जय किरात !!