Bandipurjokes.com

चोरी केसमा सात बर्षको जेल सजाय काटेर vanjo
निस्किए पछि
.
.
जेलर :- अब यहांबाट बाहीर गएपछि के गर्छस्?
Vanjo :- सुन पसल खोल्छु ।
जेलर :- सुन पसल खोलेन पैसा कहां बाट ल्याछस् नी?
Vanjo :- जाबो सुन पसल खोल्नलाई किन चाहीयो पैसा...
....
....
....
...
....
...
बस मलाई त एउटा गतिलो हथौडा भए पुग्छ।