Modification kailali

नेपाल को कुनै पनि ठाउ मा घर जग्गा बेच्न वा भाडा मा लगाउन परेमा सम्झनु होस् : घर जग्गा नेपाल .कम : www.gharjagganepal.com
विशेषताहरु :
१. लिस्टिंग बापत सामान्य शुल्क तिरे पुग्ने / एक चोटी शुल्क तिरे पछि लिस्टिंग को अबधि बिक्रि वा भाडा मा नलागे सम्म को लागि हुने /
२. हाल चलन चल्तीमा रहेको जस्तो ग्राहक खोजिदिए बापत तिर्नु पर्ने ३ देखि ५ % को कमिसन तिर्नु नपर्ने /
३. क्रेता र बिक्रेता बीच फोन / इमेल मार्फत सोझै सम्पर्क हुने /
४. बिक्रि वा भाडा मा राखिने घर जग्गा फ्ल्याट आदि को फोटो सहित सम्पूर्ण बिबरण र बिक्रता को सम्पर्क फोन / इमेल वेबसाइट मा राखिने /
५. फेसबुक , ट्वीटर लगायत का सामाजिक संजाल मार्फत बिक्रि वा भाडा मा नलागे सम्म प्रचार प्रसार गरिने / घर जग्गा नेपाल को फेसबुक https://www.facebook.com/gharjagganepal १ लाख ४४ हजार भन्दा बढी व्यक्ति ले लाइक गर्नु भएको /
६. दैनिक १० हजार भन्दा बढी व्यक्तिले घर जग्गा नेपाल को वेबसाइट www.gharjagganepal.com मा घर जग्गा किन्न को लागि खोजि गर्ने भएको ले छिटो छरितो हिसाब ले सजिलै संग बिक्रि गर्न सकिने / शुल्क कति लाग्दछ ?
बिक्रि को लागि :
रु पचास लाख मूल्य सम्म को घर जग्गा बिक्रि गर्न : रु १५००
रु १ करोड सम्म मूल्य को घर जग्गा बिक्रि गर्न : रु ३०००
रु १ करोड भन्दा बढी मूल्य को घर जग्गा बिक्रि गर्न : रु ४५०० भाडाको लागि :
प्रति महिना ५० हजार सम्म भाडा दर भएमा : रु १५००
प्रति महिना १ लाख सम्म भाडा दर भएमा : रु ३०००
प्रति महिना १ लाख भन्दा बढी भाडा दर भएमा : रु ४५०० थप जानकारी को लागि घर जग्गा नेपाल को वेबसाइट : http://www.gharjagganepal.com/…/sell-your-property-at-ghar-… हेर्नुहोस वा फोन : ९८४९८ १२६८४ , ४४१००२० मा सम्पर्क गर्न सक्नु हुनेछ / धन्यवाद
घर जग्गा नेपाल प्रा लि
ठमेल, काठमाडौँ
फोन : 98498 12684, 4410020
इमेल : [email protected]
वेबसाइट : www.gharjagganepal.com