THAHA NAGARPALIKA (थाहा नगरपालिका)

"फरक सोच" (DIFFERENT THINK FOR CHANGE)ले उत्तरी मकवानपुरको हितमा बिकासमा ब्यापारीक, सामाजिक, पर्यटन, उधोग, शैक्षिक आदी बिभिन्न क्षेत्रमा बिषेश योगदान दिने ब्यक्तिलाई तथा समाजसेविलाई र SLC मा उत्कृष्ट नतिजा ल्याउने बिदार्थीलाई बार्षिक रुपमा सामाजिक अभिनन्दन गर्दै हौशला प्रदान गर्ने, अन्यलाई प्रेरित गर्ने उद्देश्यले निर्माण गरेको तिर्थदास श्रेष्ठ स्मृती सामाजिक सम्मान कोषकालागी थाहा नगरपालिका वार्ड नं-७ शिखरकोटका सानोबाबु अमन रायमाझीले रुपैया १०,०००|- ( दश हजार रुपैया ) सहयोग गर्नु भएको छ । बाबु अमनको उज्वल भबिष्यकोलागी कामना गर्दछौ । उहाको यो अमुल्य सहयोगकालागी फरक सोच परिवार आभर ब्यक्त गर्दछौ । उहाँको जिवन सरल, सहज, सफल बनोस शुभकामना । धेरै धेरै धन्यबाद । । ।