BOllywood full Movie

देश भरी खुशी छरेर आओस दशैं !
धनी गरीब एक गरेर आओस दशैं !! जात जातीलाई एकजुट पार्दै !
सद्भावको लहर भरेर आओस दशैं !! विजया दशमी"को पावन आवसरमा स्वदेसी तथा परदेशी स्वजन मित्रजनहरु बुवा आमा दाजु भाई दिदि बहिनि हजुरहरु एवंहजुरहरुको परिवारमा सुख, स्वास्थ्य, शान्ति, उन्नति, प्रगति र दिर्घायुको हार्दिक हार्दिक हार्दिक मंगलमय "शुभकामना" !!! दुर्गा भवानीले सम्पूर्ण नेपाली र नेपालको रक्षा गरुन
स्वस्थ रहनुस् विस्वस्त रहनुस .....
फूलपातीको दिन सुखमय रहोस सम्पूर्ण नेपालीहरुको
जय दुर्गा भवानी माता रक्षा गरुन ........