shree sharadpur highar sec. school SLC batch of 2064

शेरेले होटलमा खाना खाइसकेपछि 2
वटा चम्चा खल्तीमा हाल्दोरहेछ।
एकदिन चम्चा खल्तीमा हाल्दै
गर्दा होटल साहुले देखेछ ।
अनि शेरेको खल्ती चेक गरेछन् ।
शेरेको खल्तीबाट 2 वटा चम्चाको साथै
डाक्टरको एउटा पुर्जि पनि भेटिएछ ।
जसमा लेखिएको थियो
.
.
.
.
.
.
.
.
.
.
.
.
.
खाना पछि 2 चम्चा लिनुस