KARNALI BOARDING SCHOOL, JUMLA, NEPAL

बच्चाहरुमा पढ्ने र सिक्ने इच्छा कसरी जगाउने?
-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\
आजकल बच्चाहरु TV, Computer वा Mobile Phone मा नै रमाउँछन्। त्यसबाट नै उनीहरु सिक्न चाहन्छन्। त्यसैले मिदासले उनीहरुको बानीलाई ध्यानमा राखेर उनीहरुको पढाईमा रुची जगाउने MiDas eCLASS तयार पारेको हो।
बच्चाहरुले स्कूलमा पढ्नुपर्ने किताबको पाठ अनुसारको भिडियोहरु यस मिदास इक्लासमा छन्। ति भिडियोहरु बच्चाहरुले Computer, Tablet वा Mobile Phone मा कार्टुन् फिल्म् हेरेजस्तै रमाएर हेर्छन् जसले गर्दा उनीहरुले पढ्नुपर्ने पाठ्हरु सजिलै बुझ्छन्। यसरी रमाएर र बुझेर पढेको पाठ जीवन उपयोगि हुन्छ।
MiDas eCLASS मा पाठ अनुसारका गेमहरु पनि छन्। यी गेमहरु बच्चाहरुले Computer, Tablet वा Mobile Phone मा रमाएर खेल्छन् । यसरी गेमहरु खेल्दा, उनीहरुले आफ्नो पाठहरु झन् राम्रो सँग बुझ्छन् र कहिलै पनि बिर्सदैनन्।
यदि तपाईको घरमा Computer, Tablet वा Mobile Phone छ भने त्यस्मा मिदास इक्लास Install गरेर स्कूलमा पढ्नुपर्ने कितावका पाठहरु सजिलैसँग बुझेर, पढेर जीवन् उपयोगी शिक्षा लिने मौका दिनुहोस्। त्यसको लागि ०१-४२४४४६१, ९८४१४२४९७३, ९७५१०१५२६५ मा सम्पर्क गर्नुहोस्। हामी तपाइको घर वा अफिसमा MiDas eCLASS ल्याइदिन्छौं।
For detail: www.midaseclass.com