Tulsi skol ple batch 2071

‪#‎तोरीलाहुरे‬ glasses emoticon
.
फेसबुकमा सधै रमिरहने र जमिरहने17 सुत्रीय
Formula : 1. सधै आफ्नो र परिबारको फोटो मात्र नलाद्नोस।tl। अपराधी, अपहरणकारी र ब्लाक मेलरलाई फाईदा पुग्छ ।tl। 2. राम्री र राम्रा नै हुनुहुन्छभने ठिकै हो ,नत्र सधै एउटै थोपडा Display गरि नरहनोस। मान्छेलाई दीक्क लाग्छ।tl। 3. फोन नम्बर र ठेगाना Profile ma Hide गरेर राख्नोस।tl। 4. राजैनैतिक मान्छे हो भने रातदिन राजनितिक कुरा मात्रै नठोक्नोस। हरेक दिन फरक फरक कुराहरु राख्न्नोस नत्र बोर लाग्छ।tl। 5. बिदेशमा हुनुहुन्छ भने देशभक्ति को नखरा मात्रै धेरै नपार्नोस, पहिला नेपालमा हुंदा आफुले देशको लागी के गरेको थिए भनेर सोच्नोस। नत्र सुहाउदैन धेरै
खोकेको। 6. सबै केटीलाई दिदिबहिनि र सबै केटालाई दाजुभाइ सोच्नोस। 7. जोडी र प्रेमी खोज्ने तिर लालाहित नहोनोस, किनभने Facebook मा बने जोडी कर्कलाको पानी जस्तै हो।चाईनिज मोबाइल
त बरु लामो समय टिक्छ। 8. 95 % मान्छे “ गफ त हो नी सम्दी” भन्या जस्तो हो, 5 % मात्रै राम्रा भेट्टाउनुहुन्छ, सबन्ध राम्रो बनाउनोस काम लाग्छकुनै दिन।tl 9. नयां नंया ठाउमा जानु भएको छ भने
त्यस्ता फोटोहरु राख्नोस। हामी जान नसके
पनि फोटो हेरेरै चीत्त बुझाउन पाइयोस। 10. आज त बिदा...आज त म न्युरोडमा...भन् ने
घन्टाजस्तो बकुमफुसे कुरा मात्र नराख्नोस। 11.Facebook दिनमा 1 घन्टा मात्र
चलाउनोस। रात दिनै Online मा नबस्नोस।
कामै त्यस्तै छ भने Appears Offlineगरेर
चलाउनोस नत्र मान्छैले कामै नभाको भनेर
हेप्दा रैछन। 12. सके Comment गर्नोस, Share
गरिदिनोस नसके पढ्दै नपढी मात्रै Like
हान्दिनोस। बिग्ररन्छ केही? साथि हरुको दिलखुस त हुन्छ। 13. कसरी अरुको भन्दा फरक शैलीको खुराक
राख्ने भनेर सोचेरराख्नने गर्नोस। 14. सधै Online आइरहने, बोलाउदानबोल्ने,
comment पनि नगर्नेमित्रहरुल ाई ठाडै
Delete गरिदिनोस,बालै भएन नि ! न बाउ
पट्टीको.. न.. आमा पट्टीको। 15. Facebook आएको र तपाईले चलाउन
थालेको पनि धेरै भयो Professional र Gentle
बन्दै आफुलाइ Update गर्दै लैजानोस। गाउंबाट पहिलो चोटी आएर Film हेर्न गाको जस्तो पारा नदेखाउनोस। 16.यो कुरा मन परे Like ठोक्नोसनत्र नठोक्नोस। 17. Facebook आजलाई चलाउन पग्यो अब
log out garnus pacman emoticon tongue emoticon यता पनि हेर्नुस एकदमै झकास पेज हो like emoticon माया भय call गर miss call न गर ।
माया भय call गर miss call न गर ।