कोरियामा रहेका झापालीहरुको समुह

२०१४ डिसेम्बर महिनाको पाथिभरा हाउसको आम्दानि र खर्च बिवरण झापा मिलन समाज दक्षिण कोरियाले सुवनमा अबस्थित पाथिभरा हाउस संचालन गरेको पन्द्र महिना बितीसकेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छैा आपत बिपत र काम छोडेर बसेका पुर्ब मेची देखी महाकाली सम्मका नेपालीहरुलाई सहयोग होस भन्ने मनसायले सेवा दिने कोसिस गरि संचालन गरिएको यस हाउसमा यस बिचमा धेरे नेपाली साथीभाईहरुले सेबा लिई सक्नु भएको छ र लिईरहनु पनि भएको छ ।
यस पाथिभरा हाउसलाई संचालन गर्नको लागी डिसेम्बर महिनामा सहयोग गरनुहुने सम्पुर्ण सहयोगी मनहरुलाई झापा मिलन समाज परिबार हाद्धिक धन्यबाद दिन चाहन्छैा र सहयोग गर्न चाहनुहुनेहरुलाई हाद्धिक स्वागत गर्न चाहन्छैा । २०१४ डिसेम्बर महिनाको पाथिभरा हाउसको लागी डिसेम्बर महिनाको लागी जम्मा भएको रकम १ पाथिभरा हाउसको अगील्लो महिनाको मैाजाद -\-\-\-\३०३८९० बोन
२ के पि सिटैाला झापा (संचालक ॐ रेस्टुरेन्ट एन्ड नेपाल टुर) -२५००० वोन
३ बिज्रु बिक्रमथापा ( ईटहरी अध्यक्ष फेन्तेक माईग्रेन्ट नेपाली कमीटी ५०००० वोन
४ मिन प्रकास उप्रेति ( झापा डाँगीबारी )-\-\-\-\-१०००० वोन
५ राजिब बस्नेत ( झापा बाहुनडाँगी )-\-\-\-\-२०००० वोन
६ यामेश केदम लिम्बु (झापा दुधे ) २०००० बोन
७ सन्तोष श्रेष्ठ ( झापा महाभारा ) -\-\-\-\-२०००० वोन
८ होम घिमिरे (झापा दुधे )-\-\-\-\२०००० वोन
९ राजु सन्तोषी थापा ( दमक झापा) २०००० वोन
१० स्याम सुन्दर बस्नेत( दोलखा)-\-\- १०००० वोन
११ बिक्रम थापा मगर ( रामेछाप) १०००० वोन
१२ कुमार कार्की (मोरङ्) १०००० वोन
१३ रमेश अधिकारी ( झापा ) १०००० वोन
१४ अरुण श्रेष्ठ( ई पि यस छिङ्गु ) काठमान्डैा - १०००० वोन
१५ अनिल नेपाल(झापा तोपगाँछी ) १०००० वोन
१६ रन्जित यादब( झपा बिर्तामोड ) १०००० वोन
१७ शिब प्रसाद भट्ट (नुवाकोट ) २०००० वोन
१८ रोहित गुरुङ् ( झापा सिमलचोक) १०००० वोन
१९ अजय श्रेष्ठ ( झापा पृथ्बीनगर ) -\-\१५००० वोन
२० टेक बहादुर राई ( झापा बनियाँनी) – २०००० वोन
२१ देउ कुमार लिम्बु (दमक झापा HP COMPUTER YONGSAN २०००० वोन
२२ उदय राजबंशी (झापा काकडभिट्टा ) - १५००० वोन
२३ निरज खतिबडा (झापा बिर्तामोड ) -\-\-\-\ १०००० वोन
२४ पबन राई ( झापा झिलझिले)-\-\-\-\-१०००० वोन
२५ बाल कृष्ण बान्तवा( झापा बैगुनधुरा ) १०००० वोन
२६ सागर न्यैपाने (रामेछाप )-\-\-\-\-\-\-\-\-१०००० वोन
२७ बिक्रम थापा ( अर्धाखाची ) -\-\-\-\-१०००० वोन
२८ प्रेम कुमार तामाङ् ( झापा बिर्तामोड ) १०००० वोन
२९ सबिन लामिछाने ( पोखरा ) १०००० वोन डिसेम्बर महिनामा पाथिभराको हाउसको लागी उठेको रकम – ७२८८९० वोन
घर भाडा -\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\-\१९०००० वोन
बचत -\-\- ५३८८९० वोन यो महिनाको बिजुली ग्यास र पानिको बिल आउन बाँकी रहेकोले तिरेको छैन सहयोग गर्न चाहनु चाहनुहुनेहरुले ( IBK BANK 27009533401015 ) SANTOSH मा जम्मा गरन सक्नु हुनेछ रकम जम्मा गरेर नाम जिल्ला सहयोग रकम 010 -2561-5542 मा फोन या SMS बाट जानकारी गराईदिनु होला । हामी अपडेट गरदै जाने छैा ।