Nepalese in Israel

"तिमि आज जे छौ त्यो तिम्रो हिजो को फल हो ,
तिमि भोलि के हुन्छौ त्यो तिम्रो आज को कर्म हो ,
अब तिम्रो हातमा छ , भोलि तिमि कास्तो मान्छे बन्न चाहान्छौ... !!"

यस ( nepaliese in israel ) ग्रुप मा आबद्ध हुनुहुने सम्पूर्ण भद्र-भलाद्मी सज्जन मित्र हरु नमस्कार ! नेपाल र नेपालि प्रति अविरल माया दर्साउदै नेपालको वास्तविक कुराको महत्व अनि हाम्रो समुदाएको तितो,मिठो,सत्य-तथ्य लाई नेपाल लगाएत कामको सिलसिलामा परदेशमा रहनुभएका सम्पूर्ण आदरणीय साथी हरु लाई एउटै माला मा बाँधी नेपालको झझल्को अनि यादहरु संग्रह गर्ने जमर्को लिएर फेसबुक मा " नेप्लिज इन इजराइल " ग्रुप बनाएका हौँ ,यो कुनै धर्म,जात,बर्गको,लागि होइन यो हाम्रो मात्र नेपाली हरुको संगठन हो जसले नेपालीमा मज्जा संग दु;ख,अनि सुख को बारेमा बहस गर्न पाउनु हुने छ !नेपाल भन्दा बाहिर रहेपनि यो ग्रुप मार्फत नेपालको झझल्को गराउनु हाम्रो मूल उदेस्य हो ,आशा छ एस्लाई एउटा साथीको माध्यम मान्नुहुनेछ ! एस ग्रुप मा कुनै पनि अपाच्या तस्बीर र कुनै व्यक्ति प्रति रिसराग राखी लेखिएको स्टेट्स भेटेमा बिना सुचना तपाईलाई यो ग्रुप वाट सधैका निम्ति निलम्बन गरिने छ , आउनुहोस एउटा स्वाच्छ मानसिकता लिएर यो ग्रुपमा राम्नुहोस रमाउनुहोस.. , आफुलाई यो घर परिवार को अभिभावक सम्झेर ...!
धन्न्यबाद !
धन्यवाद !!
धन्न्यबाद !!!
[एडमिन]