Ganga samudayik bikash pratisthan < v.d.c.5 nawalparasi >

True love मन छुने प्रेम कथा (माया त एस्तो होस )
>>>>>>>>>>>>>>>>>>>>>>>
एउटा गाउँ मा एक जना 'गाइने' दाइ
बस्दथे,उनि र
उनको श्रीमती बाहेक
नीहरुको कोइथिएनन !गाइने दाइ दिन
भरि गाउँ घरमा गित गाउदै
घुम्दथे,यहि बाट नीहरुको दुइ-चार
पैसा को आम्दानी हुन्थ्यो,अनि यसै बाट
उनीहरुको गुजारा ल्दथ्यो !
गरिबी को कहाली लाग्दो स्थिति मा पन
उनीहरु एक अर्का लाइ
त्यन्तै माया गर्दथे ! श्रीमती चै
को 'कपाल' अत्यन्तै लामो-
कालो र सुन्दर थियो, उनको 'कपाल'
को चर्चा टाढा टाढा गाउँ
सम्म चलेको थियो, उनि गाउँ मा कपाल कै
कारण नि सबै संग
चिनिनथिन, चर्चित थिन ! सबैले
उनको कपाल को रिफ गर्दथे
भने, कोइ कोइ 'डाहा' पनि ... एक दिन
गाइने दाइकि श्रीमती ले
गाइने दाइ संग भनिन- ''आज
भोलि मेरो कपाल झर्न थालेको छ,
यसको स्याहार को लागि मलाई केहि 'तेल/
जेल/सम्पु/
काइयों को आबस्यकता परेको छ, सकिन्छ
भने किनिदिनुस न''
आर्थिक अबस्था अत्यन्तै नाजुक भएको हुदा,
गाइने दाइ लाइ
भन्ने बित्तिकै ति सब समान हरु किन्दिनु
सम्भव थिएन,
उनको आफ्नै समस्या हरु थिए, त्यही पनि म
हेर्छु नि भन्दै भने-
''कोशिस गर्छु, पैसा त छैन, फेरी नि बजार
जादा म कोशिस
गर्छु,यी हेर न,मेरो घडी को एक
पट्टिको चेन/फित्ता चुडिएर,
गोजी मा बोकेर हिडेको छु,पैसा नभएको ले
यो घडी को फित्ता पनि बदल्न सकिन,
फेरी पनि तिम्रो 'कपाल'
को निम्ति म केहि गर्छु'' !! यत्ति भनेर
'गाइने दाइ'
आफ्नो रोजी रोटि को निम्ति निस्किए,
बजार पुगेर उनले
श्रीमतीको कुरो सम्झिए,अनि आफ्नो घडी
मा बेचेर श्रीमती को निम्ति केहि तेल/
काइयो/ सेम्पु किनेर घर
फर्किए, साँझ झमक्क परेको थियो,
श्रीमती उनलाई कुरेर
बसेकी थिन,गाइने दाइ ले
उनको निम्ति किनिदिएको तेल/ इयो/
सेम्पु श्रीमती लाइ दिए, श्रीमती ले
त्यो समान समाउदै
भनिन-'पैसा छैन भन्नु हुन्थ्यो,
फेरी कसरि किन्नु भयो नि' ?
गाइने दाइ ले भने-'मैले
त्यो पुरानो घडी सस्तो दाम
मा बेचिदिए,घडी मुला पछि किनौला नि ...
श्रीमती चै
को आँखा बाट आँशु खसे ... उनले आफुले लुकाई
राखेको घडीको चेन/फित्ता दिदै
भनिन-'मैले
पनि तपाइको लागि भनेर
यो किनीदिएकि छु' गाइने दाइ ले छक्क
पर्दै सोधे- 'तिमि संग पैसा कहा बाट
आयो नि' ?? श्रीमती ले
आफु ओढी राखेको 'मजेत्रो' टाउको बाट
हटाउदै भनिन-''मैले
पल्लो गाउँको काजि बा को छोरी लाइ,
मेरो 'कपाल' बेचिदिए'' !!दुवै मौन
थिए,बोलि गला मै अड्के
जस्तो,आँखा जुधिरहे,आँशु टिलपिल
टिलपिल .....दुबैको आँखा भरि .............!!
'प्रेम'
को परिभाषा ,चोखो 'प्रेम' ले धन
सम्पति या अन्य कुनै
ठुलो कुरो माग्दैन,महंगा गिफ्ट र समान ले
मात्र 'प्रेम' हुने
हैन,स-सानो कुरा मा नि 'प्रेम' व्यक्त
गर्न, पाउन सकिन्छ !!"