साहित्य संसार

बनाउँ नेपाली साहित्यको
सानो संसार
www.sahityasansar.com
लेख्नुस [email protected]

साहित्यसंसार नेपाली साहित्यमा कलम चलाउने या साहित्यलाई माया गर्ने हामी सबै साहित्यप्रेमीहरुको एउटा सानो संसार हो यो, जहाँ तपाइँ हामी सबै मिलेर हाम्रा लेख रचनाहरु प्रकाशित गर्नेछौं ।

सुचना र प्रविधिको बढ्दो विकाससंगै विश्व साघुरिदै गइरहेको आजको वर्तमान अवस्थामा साहित्यिक रचना तथा कृतिहरु इन्टरनेटमा सहज रुपमा उपलब्ध हुन थालेका छन । यसरी इन्टरनेट मार्फत नेपाली साहित्यका रचनाहरु पनि धेरै भन्दा धेरै प्राप्य बनाउन यस्ता हजारौं कोशिस गरिनु पर्छ । त्यस्तै एउटा अर्को कोशिस साहित्यसंसारको पनि हो।

विश्वभर छरिएर रहेका नेपाली पाठकसम्म पुर्याउने उद्देस्यले यहाँ स्थापित सर्जक तथा नया प्रतिभाहरुका साहित्यिक रचनाहरु बराबर समेटिने छन ।

www.sahityasansar.com