सामान्य ज्ञान - उखान- टुक्का र गाउँ खाने कथाहरुको संग्रालय(Samanya- Gyan)..

यो ग्रुप निर्माण गर्नुको उदेश्य लोक सेवा आयोग,बिभिन्न विद्यालय वा कलेज/क्याम्पस स्तरीय हाजिरीजवाफ(क्वीज) तथा अन्य बिभिन्न संघ संस्थाहरुबाट लिईने परीक्षाको तयारीमा जुट्नु भएका साथीहरुलाई रोचक,उपयोगी,समसामयिक ,नयाँ एवम् प्रमाणयुक्त प्रश्नोत्तर, उखान टुक्का र गाउँ खाने कथा को जानकारी गराई उहाँहरुको ज्ञानमा अभिबृद्धि ल्याउनुका साथै सामान्य ज्ञान प्रस्न उत्तर, उखान टुक्का र गाउँ खाने कथाहरु को संग्रह गर्नु नै हाम्रो उदेश्य हो।यस कार्यमा तपाईहरुको साथ निरन्तर मिल्नेछ भन्ने अपेक्षा लिएका छौँ।