सिन्धु समाज दक्षिण काेरिया

भोली बिहान ९ बजे सिन्धु समाज दक्षिण कोरियाको बैठक बस्ने बारे सुचना!!! सिन्धु समाज दक्षिण कोरिया को बिबिध बिषयमा छलफल तथा केही निर्णयहरु गर्नु पर्ने भएको हुनाले दोङ्देमुन स्थित नमस्ते रेस्टुरेन्ट मा बिहान ९ बजे देखी बैठक बस्ने निर्णय गरिएको छ । सम्पूर्ण सिन्धुबासी दाजु भाई तथा दिदी बहिनिहरुलाई उपस्थीत भईदिनुहुन अनुरोध गर्दछौ । लोकेसन तथा अन्य जानकारीको लागि निम्न नम्बर मा संपर्क गर्नुहोला । धन्यबाद ! १ यल.बी श्रेष्ठ ०१०३२८५८००६
२ सुर्य ब खत्री ०१०६४९२८३४७